ह्याप्स ग्रामिण छात्रवृति कोष (HAPPS RURAL SCHOLARSHIP FUND)
शान्ति सम्वृद्धि र मानविय कार्य ह्याप्सको आयोजनामा पाल्पा जिल्लाको विकट गाउँ निस्दी गाउँपालिका वडा नं ५ मा रहेको सरस्वती माविमा ग्रामिण छात्रवृति नामक कोष स्थापना गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा १ देखी १२ सम्मका ३२ जना गरिब अपागं टुहुरा बालबालिकाहरुका ुिनम्ती खर्च हुने गरी रु ३५ हजार ३ सय ३५ रुपयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दुर्गा बहादुर सोमैलाई हस्तान्तरण गरीएको छ । यस रकमबाट ति ३२ जनालाई लक्षित गरी विद्यालय पोसाक,कपी कलम,पुस्तक,सरसफाईका सामाग्री,घडी आदिमा खर्च गरिने छ । विदेश तथा स्वदेशमा रहनु भएका दाताहरुको सहयोगमा एक मुस्ट रकम संस्थाका अध्यक्ष कुशल अर्यालले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दुर्गा सोमैलाई हस्तान्तरण गर्नु भएको हो ।
छात्रवृतिकोष स्थापना कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष कुशल अर्यालले आर्थिक अवस्था कम्जोर भएका,गरिब अपागं,अभिभावक विहिन बालबालिकाहरुलाई यसले उनीहरुको पढाईमा केही हदसम्म भएपनि सहयोग गर्ने बताउनु भयो । र यस्ता अन्य विभिन्न कार्यहरु विभिन्न जिल्लामा हयाप्सद्धारा गरिरहेको जानकारी दिनु भयो ।
पहिलो चरणमा छात्रवृति पाउने विद्यार्थीहरुको नामावली यसप्रकार छ ।
कक्षा १
खिममायाँ सुनारी
सुरज राक्से
कक्षा २
कोपिल घर्ति
दिपेश राई
कक्षा ३
यमुना सोती
चुनीसरा खाम्चा
कक्षा ४
इशु विक
सुवास क्षेत्री
कक्षा ५
हिरा ब नेपाली
पुजा मश्रागीं
कक्षा ६
डिलमायाँ जर्घा चु
नीसरा बयम्बु
कक्षा ७
विष्णु ब सुनारी
सन्तोष सोमै
विनिता ठाडा
कक्षा ८
दिनेश राना
रमेश विक
लिल ब राई
कक्षा ९
चोमा सुनारी
झाक बहादुर लम्काहा
झपिन्द्र सारु
कक्षा १०
हरिमाया बयम्बु
इन्दिरा विक
डोलमायाँ ढुङगाना
कक्षा ११
किरण अर्याल
ङनमायाँ ठाडा
तुलसी सोती
कक्षा १२
धनमाया ठाडा
खुम ब आले
कृष्ण लम्काह
तिनिसा राई
डोलमाया शाही
Posted: 8th June by HAPPS